सदस्य सचिव
प्रज्ञा-प्रतिष्ठानमा सुरेलभाषाको साहित्य विषयक विमर्शसहित २३ ओैँ मातृभाषा साहित्य शृङ्खला सम्पन्न
काठमाडौँ ,२०८२ असार २४ गते शुक्रवार।नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा आयोजित नियमित ‘मातृभाषा साहित्यको २३ओैँ शृड्खला’को समुद्घाटन नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले ब्यानर वाचन गरेर गर्नुभएको थियोे ।उहाँले सङ्घीय ,प्रादेशिक र स्थानीय प्रज्ञा-प्रतिष्ठानबिच समन्वय र कार्यविभाजन स्पष्ट नहुँदा एउटै कामको पुनरावृत्ति भइरहेको बताउनु भएको थियोे ।लोपोन्मुख भाषाको जर्गेना गर्ने काममा स्थानीय सरकारको सक्रियता हुनुपर्ने…










