हार्दिक आमन्त्रण
नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागले मातृभाषा साहित्यको २८ ओैँ शृङ्खला २०८२ कार्तिक २८ गते शुक्रवार आयोजना गर्दै छ।यस कार्यक्रममा सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौँ ।
खस भाषाको शब्दकोश ‘खसिया आखर’ले पुस्तान्तरणमा योगदान
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान ‘नेपाली भाषा,कोश र व्याकरण’विभागद्वारा सामाजिक मन्त्रालय कर्णाली प्रदेश तथा मध्यपश्चिमाञ्चल साहित्य परिषद् काठमाडौँसँगको सहकार्यमा खस भाषाको शब्दकोश”खसिया आखर” एक समारोहबिच लोकार्पण गरिएको थियो । प्रमुख अतिथि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले खस भाषाको शब्दकोश ‘खसिया आखर’को लोकार्पण गर्दै यसले तत्कालीन विशाल खस राज्यको ऐतिहासिक पृष्ठभूमिसहित खस भाषाका वक्ता र…
मातृभाषा माथिको विभेदविरुद्ध २७ ओैँ मातृभाषा साहित्य शृङ्खला सम्पन्न !
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य मातृभाषा विभागद्वारा मासिक रूपमा सञ्चालन गर्दै आएको २७ ओैँ साहित्य शृङ्खला सिर्जना वाचन, संवाद र विमर्श कार्यक्रम २०८२ असोज ३१ गते, शुक्रवार प्रज्ञा-प्रतिष्ठान देवकोटा सभाकक्षमा सम्पन्न भएको थियो। नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले गोरखाभाषा प्रकाशिनी समितिलाई नेपाली भाषा प्रकाशिनी समिति बनाएपछि मातृभाषालाई सरकारले विभेदमा पार्न थालेको बताउनुभएको थियोे ।राज्यको एकात्मक…











