मातृभाषा साहित्यको २१ओैँ शृड्खला
नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा आयोजित ‘मातृभाषा साहित्यको २१ओैँ शृड्खला’मा लोकबहादुर बायुङ राईले लिखित ‘बायुङ भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा समालोचना र साहित्येतिहास विभाग प्रमुख डा.मधुसूदन गिरीले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नु भएको थियोे।उहाँले वायुङ भाषाको साहित्य र वर्तमान अवस्थाबारेको उक्त कार्यपत्रमाथि चर्चा गर्दै भाषिक र…











