कुमाल र थारू जातिबारे भरतपुरमा सांस्कृतिक संवाद सम्पन्न
काठमाडौँ, ९ वैशाख । नेपाल प्रज्ञा–प्रतिष्ठानले रैथाने ज्ञान उत्सव शृङ्खला सुरु गरेको छ । प्रतिष्ठानको संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास विभागको आयोजनामा शुक्रवार र शनिवार ...
प्रज्ञा पुस्तक प्रदर्शनी प्रारम्भ
काठमाडौँ,कमलादी । २०८१वैशाख ४,बुधवार । नेपाल प्रज्ञा-प्रतिष्ठान भानुभक्त कक्षमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पुस्तक प्रदर्शनीको उद्घाटन गर्नुभयो ।नव वर्ष २०८१ सालकाे उपलक्ष्यमा आयोजना गरिएको ...
बालवार्ताको सापेक्षतामा बालकविता” विषयक विचारगोष्ठी तथा पुस्तक लोकार्पण
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा २०८० चैत २५ गते "बालवार्ताको सापेक्षतामा बालकविता" विषयक विचारगोष्ठीको आयोजना सम्पन्न भएको थियोे ।साथै,बाल साहित्य ...
इलामको पर्यटनका लागि साहित्यिक महोत्सव सम्पन्न
इलाम । नेपाल प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठान र इलाम साहित्य समाजले संयुक्त रूपमा २०८० चैत १६ र १७ गते 'पर्यटनका लागि ...
एघारजना विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार-२०८०अर्पण
काठमाडौँ।२०८० चैत २८ गते बुधवार । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा आयोजित एक समारोहबिच ११ जना विशिष्ट स्रष्टाहरूलाई जनही रू एक लाख राशिको प्रज्ञा ...
स्वैच्छिक अवकाशमा खरिदार याखा
काठमाडौँ ,कमलादी । २०८० चैत २५ । नेपाल प्रज्ञा-प्रतिष्ठानका खरिदार लोकेन्द्र याखाले आफ्नो करिब ३० बर्से सेवा अवधिबाट स्वैच्छिक अवकाश २०८० चैत २५ गते लिनुभएको ...
अनिवार्य अवकाशमा खरिदार खड्गा
काठमाडौँ,कमलादी । नेपाल प्रज्ञा-प्रतिष्ठानका खरिदार जहरसिंह खडगाले उमेरहदका कारण ५८ बर्से सेवाअवधि पूरा गरेर अनिवार्य अवकाश प्राप्त गर्नुभएको थियोे । यसै क्रममा कुलपति राईले खड्गालाई ...
अनिवार्य अवकाशमा शाखाअधिकृत घिमिरे
काठमाडौँ, कमलादी । नेपाल प्रज्ञा-प्रतिष्ठानका शाखा अधिकृत उदयदेव घिमिरेले उमेरहदका कारण ५८ बर्से सेवाअवधि पूरा गरेर अवकाश प्राप्त गर्नुभएको थियो । अधिकृत घिमिरेको बिदाइ गर्दै ...
प्रज्ञा-प्रतिष्ठान आधिकारिक ट्रेड युनियनद्वारा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिले ११४ औँअन्तर्राष्ट्रिय नारी दिवस -२०८०को ...
‘समाज अन्वेषण'(विज्ञसमीक्षित अर्धवार्षिक जर्नल) पूर्णाङक -२ ,२०८० कार्तिक -चैत्र अङ्क प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित हुँदै आएको 'समाज अन्वेषण'(विज्ञसमीक्षित अर्धवार्षिक जर्नल) पूर्णाङक -२ ,२०८० कार्तिक -चैत्र अङ्क प्रकाशित भएको छ ।यसको प्रधान सम्पादकमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य ...
“समकालीन साहित्य” पूर्णाङ्क १०१ प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित हुँदै आएको "समकालीन साहित्य" पूर्णाङ्क १०१ प्रकाशित भएको छ । जसको प्रधान सम्पादकमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा आख्यान विभाग प्रमुख अमर ...
प्रज्ञा-प्रतिष्ठानसँगको सहकार्यमा दुईदिने किरात राई प्राज्ञिक सङ्गोष्ठी सम्पन्न
काठमाडौँ । २०८० फागुन २७ गतेआइतवार । 'पुर्ख्यौली ज्ञान सन्तानलाई वरदान:समृद्ध समाज बौद्धिक अभियान’को नारासहित नेपाल प्रज्ञा-प्रतिष्ठानको सहकार्य र किरात राई प्रज्ञा परिषद्को आयोजनामा चौथो ...
नेपाल प्रज्ञा -प्रतिष्ठान अन्तर्गतको सामाजिक शास्त्र विभागद्वारा सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठीका लागि लेख/रचना आह्वान
काठमाडौँ ।नेपाल प्रज्ञा -प्रतिष्ठान सामाजिक शास्त्र विभागले 'सामाजिक शास्त्र वार्षिक सङ्गोष्ठी -२०८१' आयोजना गर्ने भएको छ। यसमा 'राजनीतिक परिवर्तन र नेपाली समाज' भन्ने मूल विषयमा ...
सुदूरपश्चिम प्रदेश एक दिने आख्यान महोत्सव सम्पन्न
कैलाली, धनगढी । २०८० फागुन २८ गते सोमवार । नेपाल प्रज्ञा -प्रतिष्ठान काठमाडौँको आयोजना तथा सुदूरपश्चिमाञ्चल साहित्य समाजको सहआयोजनामा 'सुदूरपश्चिम प्रदेश एक दिने आख्यान महोत्सव' ...
प्रज्ञा-प्रतिष्ठानको लुम्बिनी प्रदेश एकदिने आख्यान महोत्सव तथा पूर्णिमा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न
बाँके,कोहलपुर ।२०८० फागुन २६ गते शनिवार नेपाल प्रज्ञा -प्रतिष्ठानको प्रमुख आयोजना र कोहलपुर नगरपालिका तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सहआयोजनामा 'लुम्बिनी प्रदेश एकदिने आख्यान ...
प्रज्ञा-प्रतिष्ठानमा चाम्लिङ भाषा साहित्यबारे विमर्श
काठमाडौँ ।२०८० फागुन २९गते मङ्गलवार । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले मासिक रूपमा आयोजना गर्दै आएको मातृभाषा साहित्य शृङ्खलाको नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले ...
प्रज्ञा-प्रतिष्ठानमा ‘बाबुराम आचार्य:जीवनी र व्यक्तित्व’बारे प्रवचन
काठमाडौँ ।२०८० फागुन २९ गते मङ्गलवार । नेपाल प्रज्ञा-प्रतिष्ठान, सामाजिक शास्त्र विभागले इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा इतिहासशिरोमणि बाबुराम आचार्यको १३७ औँ जन्मजयन्ती भव्यतापूर्वक ...
भेषजबिन्दु साहित्यिक पुरस्कार’ र ‘साहित्य सम्मान अर्पण
स्याङ्जा ,वालिङ । २०८० फागुन २८ गते सोमवार। नेपाल प्रज्ञा- प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारीको प्रमुख आतिथ्यमा भेषजबिन्दु साहित्यिक ...
उत्तमराज उपाध्यायको बिदाइ
काठमाडौँ । २०८० फागुन १३ आइतवार। नेपाल प्रज्ञा-प्रतिष्ठानमा कार्यरत अधिकृत उत्तमराज उपाध्याय उमेरहदका कारण ५८ वर्षको उमेरमा २०८० साल फागुन १० गते सेवानिवृत्त हुनुभएको थियोे ...
प्रज्ञा गजल महोत्सव -२०८० सम्पन्न
काठमाडौँ । २०८० फागुन १८ शुक्रवार। नेपाल प्रज्ञा-प्रतिष्ठानले 'प्रज्ञा गजल महोत्सव'-२०८०को आयोजना गर्यो । प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर प्रज्ञा गजल महोत्सव -२०८० ...
मातृभाषाको अवस्था औचित्य र चुनौती सम्बन्धी गोष्ठी सम्पन्न
बोदे बरसाईन । सप्तरीको बोदे बरसाईन नगरपालिका आयोजनामा “स्थानीय मातृभाषा गोष्ठी‐२०८० विद्यालय शिक्षामा मातृभाषाको अवस्था, मैथली भाषाको औचित्य, अवसर र चुनौती” सम्बन्धी एक दिने गोष्ठी ...
प्रधानाङ्ग र उराँवलाई मातृभाषा पुरस्कार अर्पण गर्दै धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ सम्पन्न
धरान ,सुनसरी । नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राई लगायतले अन्तर्राष्ट्रिय मातृभाषा दिवस -२०२४ को उपलक्ष्यमा पहिलो चरणमा धरान उपमहानगरपालिका-८ सिरिजङ्गाचोकमा स्थापित लिम्बूभाषा लिपिका प्रवर्तक ...
नेपाल प्रज्ञा-प्रतिष्ठान र वैकल्पिक अध्ययन समाजको सहकार्यमा आयोजित नेपाल-भारतको सांस्कृतिक सम्बन्ध विद्युत विनिमयको आयाम विषयक विचारगोष्ठी
नेपाल प्रज्ञा-प्रतिष्ठान र वैकल्पिक अध्ययन समाजको सहकार्यमा आयोजित नेपाल-भारतको सांस्कृतिक सम्बन्ध विद्युत विनिमयको आयाम विषयक विचारगोष्ठी । (२०८०/११/५ ) ...
एक बर्से प्राज्ञिक जिम्मेवारीको समीक्षा
एक बर्से प्राज्ञिक जिम्मेवारीको समीक्षा काठमाडौँ ।२०८० फागुन ४ गते शुक्रवार । नेपाल प्रज्ञा–प्रतिष्ठान ,नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको ‘एक बर्से ...
अन्तर्राष्ट्रिय पुस्तक दिवसको उपलक्ष्यमा प्रज्ञा पुस्तक प्रदर्शनी सुरु
काठमाडौँ । २०८० फागुन २ गते बुधवार। नेपाल प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय पुस्तक दिवस तथा श्रीपञ्चमीको अवसरमा प्रज्ञा पुस्तक प्रदर्शनी मेला -२०८० को आयोजना गरेको छ ।यस ...
‘दर्शनावली’ भाग-१० प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा 'दर्शनावली' भाग-१० प्रकाशित भएको छ ।यसको सम्पादकमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख कृष्णराज अधिकारी र पूर्व प्राज्ञ परिषद् सदस्य विष्णु ...
प्रज्ञा-प्रतिष्ठानमा नेपाल चीन साहित्यिक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ ।२०८० माघ १४ गते आइतवार। नेपाल प्रज्ञा-प्रतिष्ठान,अरनिको समाज र विश्व चीनशास्त्र केन्द्र (पेइचिङ)ले संयुक्तरूपमा"चिनियाँ साहित्यकारहरूको स्वागत तथा नेपाल -चीन साहित्यिक अन्तरक्रिया" कार्यक्रम ,यस प्रतिष्ठानको ...
सङ्घीय संस्कृति नीति तर्जुमा” कार्यदलका तर्फबाट कुलपति राईद्वारा प्रधानमन्त्री र संस्कृति मन्त्रीसमक्ष मस्यौदा पेस
काठमाडौँ । २०८० माघ ११ बिहीवार । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको संयोजकत्वमा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले२०८० भदौ १८ गते "सङ्घीय संस्कृति नीति ...
नेपाली समाजका सन्दर्भमा लेनिनवाद”विषयक अन्तरक्रिया सम्पन्न
काठमाडौँ । लेनिन स्मृतिको शतवार्षिकीका सन्दर्भमा नेपाल प्रज्ञा -प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजको सहकार्यमा प्रज्ञा -प्रतिष्ठानमा आयोजित "नेपाली समाजका सन्दर्भमा लेनिनवाद"विषयक अन्तरक्रिया कार्यक्रममा राजनीतिक ...
प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार घिमिरे र श्रेष्ठलाई वितरण
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित एक समारोहबिच वरिष्ठ साहित्यिक पत्रकार तथा रचना द्वैमासिकका प्रधान सम्पादक रोचक घिमिरेलाई "प्रज्ञा नेपालीभाषा साहित्यिक पत्रकारिता पुरस्कार" र ...
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित मगरभाषाको साहित्यिक पत्रिका “मिक” विमोचित
काठमाडौँ । २०८० पुस २६ गते ,बिहीवार । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले आयोजना गरेको एक कार्यक्रमबिच जीवनप्रवेश रोकामगरले 'मगर खाम (भाषा) को साहित्यिक अवस्था’ ...
बेलविवाह संस्कारमा भाषाको प्रयोग’ विषयक गोष्ठी सम्पन्न
काठमाडौंँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा (मातृभाषा, कोश र व्याकरण) विभागद्वारा ‘बज्रयान सम्प्रदायमा बेलविवाह संस्कारमा भाषाको प्रयोग’ विषयक विचार–गोष्ठी नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे। ...
बालसाहित्यको वैश्विक गति : परिवर्तन र प्रगति” विषयक गोष्ठी सम्पन्न
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा बालसाहित्य लेखनका क्षेत्रमा विश्वमा आइरहेको नयाँ प्रवृत्तिका बारेमा परिचर्चा कार्यक्रम सम्पन्न गरिएको थियोे । कार्यक्रममा ...
प्राज्ञ-प्रतिष्ठानमा मातृभाषा लेखनमा देवनागरी लिपिको प्रयोग र मानकीकरण’ विषयक विचार गोष्ठी सम्पन्न
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, भाषा (नेपालीभाषा,कोष तथा व्याकरण )विभागद्वारा ‘मातृभाषा लेखनमा देवनागरी लिपिको प्रयोग र मानकीकरण’ विषयक विचारगोष्ठी प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे । ...
प्राज्ञ-प्रतिष्ठानमा गुरुङ साहित्यबारे विमर्श
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे । यो ...
कुलपति राईद्वारा अमेरिकाका स्रष्टालाई सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न
अमेरिका ,बोस्टन । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा अनेसास बोस्टन च्याप्टर, अमेरिकाले हालै आफ्नो साधारण सभा तथा स्रष्टा सम्मान समारोहको आयोजना गरेको थियोे ...
कुलपति राईको एकल कविता वाचन अमेरिकामा
काठमाडौँ ।वरिष्ठ कवि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको एकल कविता वाचन अमेरिकाको बोस्टनमा आयोजना गरिएको थियोे। 'सबै भाषा-सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल ...
कुलपति राई अमेरिकामा सम्मानित
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई मैत्रीपूर्ण सांस्कृतिक भ्रमणका लागि अमेरिका प्रस्थान गर्नुभएको थियोे । यसै क्रममा कुलपति राईलाई किरात राई सोसाइटी अफ अमेरिकाले न्युयोर्कमा भव्य ...
नेपाली बालसाहित्यको अध्ययन परम्परा’ विषयक विचार गोष्ठी सम्पन्न
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा नेपाली बालसाहित्यको अध्ययन परम्परा' विषयक विचार गोष्ठी भएको थियो । नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा बालसाहित्य ...
कुलपति राई अमेरिकामा
अमेरिका । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई गत कार्त्तिक २८ गते अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज-बोर्ड अफ् ट्रस्टीको आमन्त्रण र व्यवस्थापनमा अमेरिकाको डिसी प्रस्थान गर्नुभएको छ ...
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ओैँ जन्मजयन्ती
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय, मैतीदेवीमा आयोजित महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ओैँ जन्मजयन्ती भव्यतापूर्वक सम्पन्न भएको थियोे ।यस प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा ...
‘थारू साहित्यको विगत र वर्तमान’ विषयक कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले हरेक महिनाको अन्तिम शुक्रवार 'मातृभाषा साहित्य शृङ्खला’ अन्तर्गत सिर्जना, संवाद र विमर्श’ कार्यक्रमको आयोजना गर्दै आएको छ। यसैक्रममा ...
महाकवि सिद्धिदास महाजुको १५६ औँ जन्मजयन्ती सम्पन्न
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, भाषा ( मातृभाषा कोश र व्याकरण)विभागको आयोजनामा नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १५६ औँ जन्मजयन्ती तथा विचार गोष्ठी देवकोटा सभाकक्षमा भव्तापूर्वक ...
छिमेकी मूलुकहरु चीन र भारतलाई अनुवादमा प्राथमिकता दिइने : कुलपति राई
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अन्तर्राष्ट्रिय अनुवाद दिवसका अवसरमा 'अनुवाद विमर्श' कार्यक्रम देवकोटा सभाकक्षमा आयोजना गरेको थियोे । यस कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल ...
प्रज्ञा-प्रतिष्ठानमा पुस्तक प्रदर्शनी मेला
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले'सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठान'भन्ने मूल नाराका साथ नियमित कार्यतालिकाअनुसार विजयादशमी -२०८०को उपलक्ष्यमा पुस्तक प्रदर्शनी आयोजना गरेको छ। आमरूपमा पठन संस्कृतिकाे ...
४४ औँ विश्व पर्यटन दिवस
ललितपुर । नेपाल प्रज्ञा-प्रतिष्ठानका संरक्षक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४ औँ विश्व पर्यटन दिवस मनाइएको छ । आज बिहान पाटनढोकादेखि पाटनदरबार ...
नेपाली साहित्यको इतिहास लेखन,परम्परा, प्रवृत्ति र आवश्यकताबारे विचार गोष्ठी
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, समालोचना र साहित्येतिहास विभागले 'नेपाली साहित्यको इतिहास लेखन परम्परा, प्रवृत्ति र आवश्यकता' विषयक विचार गोष्ठीकोआयोजना देवकोटा सभाकक्षमा सम्पन्न गर्यो ।यस गोष्ठीको समुद्घाटन ...
प्रज्ञा- प्रतिष्ठान: ‘मगर आदिकवि रेखबहादुर थापाको योगदान’ माथि परिचर्चा
काठमाडौँ । नेपाल प्रज्ञा- प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा मगर आदिकवि द्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती मनायो । ...
नेवा: खँग्व:या पिला’ पुस्तक विमोचन सम्पन्न
काठमाडौँ . नेपाल भाषाका वरिष्ठ कवि एवम् निबन्धकार पूर्ण वैद्य कीर्तिशेष भएको दुई वर्ष पुग्यो । उहाँको सम्झनामा नेपालभाषाका तीन प्रतिष्ठित नारी स्रष्टाहरू प्रतिसरा सायमि,मोतीलक्ष्मी ...
स्रष्टा-द्रष्टाले राजापुरीलाई सम्झिनुपर्छ– महानन्द ढकाल प्राज्ञसभा सदस्य ,नेप्रप्र
राजापुर, बर्दिया । राजापुर साहित्य प्रतिष्ठान बर्दियाको आयोजनामा प्रसिद्ध साहित्यकार कीर्तिशेष प्रकाश राजापुरीको ८५ औँ जन्मजयन्ती मनाइएको छ । यस कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख ...
कुलपति राईद्वारा एकल कविता वाचनसहित प्राज्ञिक सत्ताबारे विमर्श
भरतपुर , नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रम शनिवार भरतपुरमा सम्पन्न भएको छ । भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको व्यवस्थापकीय सहयोगमा साहित्य सङ्गम ...
प्राज्ञ शशीराम कार्कीको ‘देवरात’ महाकाव्यको विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न
१५८ औँ मोती जयन्तीको अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य शशिराम कार्कीद्वारा लिखित महाकाव्य 'देवरात'को विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी ...
हिन्दी दिवसको उपलक्ष्यमा संयुक्त रूपमा ‘अन्तर विद्यालय कविता पाठ`प्रतियोगिता
काठमाडौँ । भारतीय दूतावास, काठमाडौँ र हिन्दुस्तानी प्रचार सभा, मुम्बईले हिन्दी दिवसको उपलक्ष्यमा संयुक्त रूपमा ‘अन्तर विद्यालय कविता पाठ`प्रतियोगिताको शुभारम्भ गर्यो । यसअवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानका ...
प्रज्ञा-प्रतिष्ठानमा सुनुवार भाषा,साहित्य र सौन्दर्यबारे विमर्श
काठमाडौँ । युगौदेखि उपेक्षा र उत्पीडनमा पारिएका नेपालका मातृभाषाहरूको खोज-अनुसन्धान ,पुनर्जागरण र तिनको अवस्थाबारे राज्य र सरोकारवाला निकायले दायित्ववहन गर्न सक्नुपर्छ ।'सबै भाषा सबै ज्ञान ...
दमिनी भीर’ले समाजको वर्ग विभेद र अन्तरविरोधलाई देखाउँछ– भूपाल राई कुलपति, नेपाल प्रज्ञा-प्रतिष्ठान
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा साहित्य विभाग प्रमुख राजन मुकारुङद्वारा रचित मदन पुरस्कारप्राप्त कृति 'दमिनी भीर'उपन्यासको नाटय रूपान्तरण गरिएको छ । ...
कृतिले मानवीय स्वभावलाई आत्मसात् गरेको पाइन्छ –भूपाल राई :कुलपति- नेपाल प्रज्ञा-प्रतिष्ठान
काठमाडौँ । कवि ,गीतकार तथा कथाकार नारायण थापा 'कल्पित'द्वारा रचित 'चाँदनी' उपन्यास-२०८० , 'उल्टो म'कथासङ्ग्रह -२०८० 'कौसीमा हेरेर' र 'मूल्यत पाइन्छ' म्युजिक भिडियो -२०८० बजारमा ...
चक्रपाणि साहित्यिक पत्रिका पठनीय छ– विमलकृष्ण श्रेष्ठ ‘विमल निभा ‘, उपकुलपति नेपाल प्रज्ञा-प्रतिष्ठान
काठमाडौँ । चक्रपाणि स्मारक प्रतिष्ठानबाट साहित्यिक पत्रिका 'चक्रपाणि'को पहिलो अङ्क प्रकाशन भएको छ । यसको सार्वजनिकीकरण प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ 'विमल ...
भेटघाट सम्पन्न
काठमाडौँ । भारतमा नेपाली भाषालाई संविधानको आठौँ अनुसूचीमा राखी राष्ट्रिय मान्यता दिएको छ । नेपाली भाषालाई भारतमा राष्ट्रिय मान्यता दिलाउनमा पूर्व लोकसभा सांसद तथा सिक्किमका ...
प्रज्ञा-प्रतिष्ठानमा तिज कार्यक्रम सम्पन्न
काठमाडौँ । अाधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भयो। यसअवसरका प्रमुख अतिथि प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल ...
कुलपति राई चितवन जाँदै हुनुहुन्छ
काठमाडौँ । कुनै पनि राष्ट्र र समाजका लागि सांस्कृतिक सत्ता महत्त्वपूर्ण विषय हो ।सांस्कृतिक सत्ता के हो? यसबारे बहस अनिवार्य छ । प्रज्ञापालिकाको अवधारणा नेपाल ...
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रज्ञा-प्रतिष्ठानका उत्कृष्ट १० कवि पुरस्कृत
•नेपाली समाजलाई कविले अध्येताको आँखाबाट हेर्दै विश्वजगत्लाई मौलिक स्वादका कविता दिन सक्नुपर्छ। माननीय मन्त्री सुदन किराती : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबार , ...
टी.आर. विश्वकर्माको स्मृति दिवस तथा पुस्तक विमोचन
काठमाडौँ । नेपाल प्रज्ञा -प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको संयुक्त आयोजनामा प्रगतिशील साहित्यकार टी.आर . विश्वकर्माको ३३ औँ स्मृति दिवसको सन्दर्भमा आयोजित ...
चिनियाँ राजदूत छेन र कुलपति राईद्वारा चिनियाँ साहित्यको अनूदितकृति एकसाथ लोकार्पण
काठमाडौँ । अरनिको समाजक आयोजनामा 'चिनियाँ साहित्यको वर्तमान अवस्था' नामक अनुवाद कृतिको लोकार्पण भएको छ । समकालीन चिनियाँ साहित्यसम्बन्धी समालोचनात्मक लेखसङ्ग्रहका रूपमा प्रस्तुत गरिएको यस ...
कला र चलचित्रलाई विचारसँग जोड्नुपर्छ’ -भूपाल राई, कुलपति
काठमाडौँ । आदिवासी जनजाति कलाकारद्वारा रचित तथा स्वरबद्व गीतहरूको भिडियो र चलचित्र निर्माणमा विशेष योगदान क्वालिटी फिल्मस् प्रालिले पु-याउँदै आएको छ ।यस विधाको थप उन्नयन ...
‘समाज अन्वेषण’ नामक अनुसन्धानमूलकअर्धवार्षिक जर्नल पहिलो अङ्क प्रकाशित
काठमाडौँ । नेपाल प्रज्ञा -प्रतिष्ठान, सामाजिकशास्त्र विभागअन्तर्गत 'समाज अन्वेषण' नामक अनुसन्धानमूलकअर्धवार्षिक जर्नल पहिलो अङ्क (२०८० वैशाख -असोज) प्रकाशित भएको छ । यस प्रज्ञा- प्रतिष्ठानका कुलपति ...
संस्कृतलगायत प्रत्येक मातृभाषालाई उच्चसम्मानका साथ हेरेको छु–भूपाल राई, कुलपति
काठमाडौँ । संस्कृत -भाषाको संरक्षण ,सम्वर्द्वन गर्दै वक्ता र प्रयोक्ताको ध्यानाकर्षण गर्ने उद्वेश्यले नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठअनुसन्धान व्यवस्थापन केन्द्र र भारतीय राजदूतावास स्वामी विवेकानन्द ...
कवि एल.बी.क्षेत्रीका कवितामा वर्तमान समयको चित्रण देख्छु– भूपाल राई कुलपति
काठमाडौँ । कवि तथा प्राध्यापक एल.बी. क्षेत्रीद्वारा रचित कवितासङ्ग्रह ‘को हो त्यो मान्छे?’ प्रकाशित भएको छ । प्रस्तुत कविता सङ्ग्रहको प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका ...
अनुपम देवता’ उपन्यास पाठकबिच लोकप्रिय छ -डा.धनप्रसाद सुवेदी सदस्य सचिव, नेपाल प्रज्ञा-प्रतिष्ठान
काठमाडौँ । उपन्यास समाजका अध्यक्ष तथा वरिष्ठ उपन्यासकार शङ्कर भारतीद्वारा रचित उपन्यास 'अनुपम देवता'को तेस्रो संस्करणको अन्तरक्रिया उपन्यास समाज नेपालको आयोजनामा सामाजिक विकास समाज अनामनगर ...
“शाेकलाई सिर्जनामा बदल्नुपर्छ ” – कुलपति भूपाल राई
"शाेकलाई सिर्जनामा बदल्नुपर्छ भन्ने मेरो भनाइ /चाहनालाई मन्त्रीज्यूले पूरा गर्नुभयो, खुसी लाग्यो" - कुलपति भूपाल राई । माननीय मन्त्री सुदन किरातीज्यूलाई समवेदना- पत्र हस्तान्तरण गर्दै ...
जयपृथ्वीबहादुर सिंहको १४७जन्मजयन्ती: जयपृथ्वी बाल प्रतिभा पुरस्कार आश्रित श्रेष्ठ र समर्पण न्यौपानेलाई
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपाल बालसाहित्य समाज र जयपृथ्वी फाउन्डेसनसँगको सहकार्यमा राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४७ औँ जन्मजयन्ती मनाएको प्रज्ञा-प्रतिष्ठानले जनाएको छ । यस अवसरमा व्यानर ...
प्रज्ञा–प्रतिष्ठानको ४० औँ प्राज्ञसभा
काठमाडौँ, ६ भदौ :चालु आर्थिक वर्षका लागि कार्यक्रम र बजेट पारित गर्न नेपाल प्रज्ञा–प्रतिष्ठानको ४० औँ प्राज्ञ सभाको उद्घाटन सत्र समापन भएको छ । संस्कृति ...
बिपी कोइरालाको साहित्यबारे अन्तरक्रिया सम्पन्न
नेपाली काङ्ग्रेसका संस्थापक नेता तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक योगदानबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स) ...
वास्तविक लेखकलाई प्रोत्साहन गर्नुपर्छ – कूलपति राई
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले वास्तविक लेखकहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । गोमा पराजुलीद्धारा लिखितआत्मसंस्मरण 'भीरको बाटो' सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै कुलपति राइले लेखनविधा ...
धर्मरत्न यमि उत्प्रेरक व्यक्तित्व– भूपाल राई, कुलपति
पूर्व मन्त्री राजनीतिज्ञ ,समाजसेवी तथा लेखक धर्मरत्न यमिको १०८अौँ जन्मजयन्ती समारोह सम्माननीय पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।उहाँले धर्मरत्न यमि लिखित २१ ...
नेपाल प्रज्ञा-प्रतिष्ठानको इ-बुकिङ हलसेवा शुभारम्भ
काठमाडौँ। शुक्रवार ,भदौ १, २०८० नेपाल प्रज्ञा-प्रतिष्ठानले हल प्रयोगकर्ताका लागि 'हल इ -बुकिङ सेवा'खुल्ला गरेको छ। यसको शुभारम्भ प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच गर्नुभयो ...
कर्णालीको मौलिकता समाप्त हुने चिन्ता छ — डा.मधुसूदन गिरी, प्राज्ञ परिषद् सदस्य
काठमाडौँ । गाउँ खानेकथालाई कर्णालीमा साइतर भनिन्छ ।तिनै साइतरहरूको खोजअनुसन्धान ,सङ्कलन र सम्पादन गरेर स्रष्टा खडानन्द चौलागाईंले "कर्णालीका गाउँखाने कथाहरू" नामक साइतरसङ्ग्रह प्रकाशित गर्नुभएको छ ...
टुक्का कविता नेपाली मौलिकताको उपज हो – भूपाल राई, कुलपति: नेपाल-प्रज्ञाप्रतिष्ठान
काठमाडौँ । टुक्का साहित्य समाजले आफ्नो चौथो वार्षिकोत्सव ,पुस्तक विमोचन तथा सम्मान समारोह नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा आयोजना गर्यो । यसअवसरमा प्रमुख ...
प्रज्ञा प्रतिष्ठान भाले जुधाइ गर्ने र गराउने थलो होइनः भुपाल राई
काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईज्यूको उकालो डटकममा प्रकाशित अन्तर्वार्ता यसप्रकार छ https://m.facebook.com/story.php?story_fbid=3076857582450476&id=100003787933271&mibextid=Nif5oz https://www.ukaalo.com/.../20230811-interview.../9327 ...
अम्बिर गुरुङको “गाजलीगाथा”लोकार्पित
नुवाकोट । जिटिनको आयोजनामा नुवाकोट तुप्चेमा पर्यटन व्यवसायी अम्बिर गुरुङद्वारा रचित "गाजलीगाथा" एक विशेष समारोहका बिच प्रमुख अतिथि तथा सङ्घीय सांसद हितबहादुर तामाङले लोकार्पण गर्नुभयो ...
प्रज्ञाप्रतिष्ठानमा मातृभाषा साहित्य श्रृङ्खला सुरु
काठमाडौँ । नेपाल प्रज्ञा- प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्य शृङ्खला प्रारम्भ गरेको छ। यस शृङ्खलामा मातृभाषा साहित्यबारे सिर्जना, संवाद र विमर्श नियमित रूपमा प्रत्येक ...
बिसे नगर्ची” विशेषाङ्क विमोचन
काठमाडौँ । नेपालको एकीकरण अभियानका क्रममा बिसे नगर्चीले महत्त्वपूर्ण योगदान पु-याउनुभएको थियोे ।त्यस ऐतिहासिक योगदानको स्मरण गर्दै "बिसे नगर्ची " विशेषाङ्क स्मारिकाको रूपमा परियार समाज ...
प्रज्ञापालिकाको अबधारणाबारे ध्यानाकर्षण ।
प्रज्ञा-प्रतिष्ठान ऐनअनुसार मर्यादाक्रममा जोड । प्रज्ञापालिकाको अबधारणाबारे ध्यानाकर्षण । काठमाडौँ ।२०८० साल ,साउन २३ गते ,मङ्गलबार। नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई ,नेपाल सङ्गीत नाटय प्रज्ञा-प्रतिष्ठानका ...
डा.सुवेदीको “नेपाली उपन्यासमा आञ्चलिकता …”लोकार्पित
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा लिखित "नेपाली उपन्यासमा आञ्चलिकता : सिद्धान्त, परम्परा र प्रवृत्ति" शोधपरक समालोचना कृति साझा प्रकाशनबाट प्रकाशित भएको ...
प्रज्ञा-प्रतिष्ठानमा मातृभाषा साहित्य शृङ्खला सुरु हुने
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य (मातृभाषा ) विभागले प्रत्येक महिनाको अन्तिम शुक्रवार "मातृभाषाको साहित्य"विषयक शृङ्खला सञ्चालन गर्दैछ ।यस शृङ्खलामा विभिन्न मातृभाषामा रचिएका सिर्जनाहरूको विधागत इतिहास ...
नेपाल प्रज्ञा- प्रतिष्ठानका प्रमुख संरक्षक सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थलगत निरीक्षण
काठमाडौँ । नेपाल प्रज्ञा- प्रतिष्ठानका प्रमुख संरक्षक सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थलगत निरीक्षण गर्नुभयो ।यसैक्रममा उहाँलाई प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राई लगायतका ...
गणेशमानको बिदाइ कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानमा विगत साढे २८ वर्षदेखि कार्यरत खरिदार गणेशमान आचार्यले अनिवार्य अवकाश लिनुभएको छ । यसै सिलसिलामा आयोजित बिदाइ कार्यक्रममा गणेशमान आचार्यलाई प्रज्ञा-प्रतिष्ठानका ...
कविकुनामा “अब तिम्रो पालो” लोकार्पित ।
काठमाडौँ ।कवि तथा आख्यानकार नारायण तिवारीद्वारा रचित 'अब तिम्रो पालो' कवितासङ्ग्रह साझा प्रकाशनले प्रकाशित गरेको हो ।यस सङ्ग्रहको लोकार्पण न्युरोड कविकुनामा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण ...
साइनो विभिन्न भाषाभाषीमा रचिनुले स्थापित भइसकेको छ– कुलपति भूपाल राई
काठमाडौँ । कविताको लघुत्तम र सूत्रबद्ध उपविधा साइनोको प्रवर्द्धन गर्ने उद्वेश्यले "साइनो वाङ्मय चौतारी"को स्थापना गरिएको हो । यसको पाचौँ वार्षिकोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति ...
धनगढी कविता उत्सव सम्पन्न ।
कैलाली ,धनगढी ।२०८०/०३/२३ नेपाल प्रज्ञा -प्रतिष्ठान काव्य विभाग र सृजनशील मञ्च सुदूरपश्चिमको सहकार्यमा आयोजित धनगढी कविता उत्सव सम्पन्न भयो । यस उत्सवका प्रमुख अतिथि सुदूरपश्चिम ...
नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ ओैँ वार्षिकोत्सवका अवसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम
नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ ओैँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई,उपकुलपति विमलकृष्ण श्रेष्ठ र सदस्य सचिव डा. धनप्रसाद सुवेदी लगायतका प्राज्ञ परिषद् सदस्य तथा कर्मचारीद्वारा ...
राष्ट्रिय कविता महोत्सवमाथि समावेशी चिन्तनको बहस !
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका पूर्व सन्ध्यामा अध्येता भोगीराज चाम्लिङद्वारा लिखित “राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी" विषयक अवधारणापत्र विमर्श कार्यक्रमको समुद्घाटन ...
राष्ट्रिय कविता महोत्सव २०८०
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव-२०८०भव्य रूपमा सम्पन्न भएको छ । यसअवसरमा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले यस ...
बालसाहित्य बालबालिकाका लागि बीजतत्त्व हो -विमलकृष्ण श्रेष्ठ (विमल निभा), उपकुलपति
काठमाडौँ,२०८०साल,असार १५ गते ,शुक्रबार । आज नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजद्वारा संयुक्त रूपमा आयोजित "विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था" विषयक गोष्ठीमा पाठ्यपुस्तकको लेखन र ...
उत्तरवर्ती उपन्यास : प्रवृत्ति र चुनौती” विषयक विचार गोष्ठी सम्पन्न
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र सिर्जनशील लेखन समाजले डा.अम्बिका अर्यालद्वारा लिखित "उत्तरवर्ती उपन्यास : प्रवृत्ति र चुनौती" विषयक कार्यपत्र प्रस्तुत तथा विचार गोष्ठीको संयुक्त रूपमा ...
प्रज्ञा-प्रतिष्ठानमा “योगदर्शनको सामाजिक प्रभाव”बारे बहस
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान,सामाजिक शास्त्र विभागले डा.टिपी धमलाद्वारा लिखित कार्यपत्र योगदर्शनको सामाजिक प्रभाव" विषयक विचार गोष्ठीको आयोजना गर्यो । प्रस्तुत कार्यपत्र तथा विचार गोष्ठीको समुद्घाटन ...
नेपाल प्रज्ञा-प्रतिष्ठान र भानु प्रतिष्ठानको सहकार्यमा २१०ओैँ आदिकवि भानुभक्त आचार्यजयन्ती
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र भानु प्रतिष्ठानको सहकार्यमा २१०ओैँ आदिकवि भानुभक्त आचार्यजयन्ती उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्य,संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सूदन किरातीको ...
पुष्पलालको योगदानबारे अन्तरक्रिया
काठमाडौँ ।२०८० साउन ७ गते ,आइतबार । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ ओैँ स्मृति दिवसका सन्दर्भमा नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन ...
नयाँ बालपत्रिका “लालपाते”को प्रकाशन आरम्भ
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रत्येक ६ महिनामा प्रकाशित गर्ने गरी नयाँ बालपत्रिका "लालपाते"को प्रकाशन आरम्भ भएको छ। बालबालिकाको पठन अभिरुचिअनुरूप लालपाते प्रकाशित भएको हो । प्रज्ञा-प्रतिष्ठानका उपकुलपति ...
कुलपति राई कोलकातामा अभिनन्दित
भारत, कोलकाता । नेपालका आदिकवि भानुभक्त आचार्यको २१० ओैँ जन्मजयन्ती नेपाली जनकल्याण समिति कोलकाताले नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भव्यतापूर्वक मनायो । ...
हलोक्रान्ति प्रतीकात्मक विद्रोह थियोे -अर्थमन्त्री प्रकाशशरण महत
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान सामाजिक शास्त्र विभाग , हलो क्रान्ति नेपाल र तोयनाथ स्मृति प्रतिष्ठानको आपसी सहकार्यमा ७४ औँ हलो क्रान्ति दिवसका अवसरमा 'बहुआयामिक हलो ...
देशको सबैभन्दा ठुलो सत्ता प्राज्ञिक सत्ता हो–भूपाल राई, कुलपति
१० बुँदे "प्रज्ञा पोखरा घोषणापत्र-२०८०" जारी गर्दै नेपालका प्रज्ञा-प्रतिष्ठानहरू बिचको अन्तरक्रिया सम्पन्न । कास्की ,पोखरा । भाषा,साहित्य ,संस्कृति र कला क्षेत्रका समस्याहरूको निरूपण गर्ने उद्देश्यले ...
नेपाल प्रज्ञा-प्रतिष्ठानको ३९ ओैँ प्राज्ञ सभा
नेपाली भाषा -साहित्य, दर्शनशास्त्र र सामाजिक शास्त्र विषयको सर्वोच्च प्राज्ञिक संस्था नेपाल प्रज्ञाप्रतिष्ठानको ३९ ओैँ प्राज्ञसभा उद्घाटन सत्रका प्रमुख अतिथि , माननीय संस्कृति ,पर्यटन तथा ...
प्रज्ञामा संस्कृति मन्त्रीलाई स्वागत तथा कर्मचारीलाई सेवा पदक र प्रमाणपत्र प्रदान
२०७९ चैत्र १२, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई कार्यालयमा स्वागत गरेको छ । प्रज्ञा–प्रतिष्ठानका संरक्षकसमेत रहनुभएका मन्त्री ...
कुलपति राईद्वारा पहिचान पुरस्कार प्रदान
२०७९ चैत ६, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री भूपाल राईले भोजपुरमा आयोजित कार्यक्रममा सहभागी भई स्रष्टाहरूलाई यस वर्षको पहिचान पुरस्कार प्रदान गर्नुभयो । वि.सं ...
पशुपतिक्षेत्र सरसफाइ अभियानमा नेपाल प्रज्ञा–प्रतिष्ठान
२०७९ चैत ४ गते, शनिबार । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आह्वान गरेको ‘पशुपतिक्षेत्रको तीन महिने बृहत सरसफाइ अभियान’मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन ...
तीन ओटै प्रतिष्ठानलाई एकै ठाउँ बधाई तथा शुभकामना ।
२०७९ फागुन १६ गते, काठमाडौँ । तीन ओटै प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूलाई एकै ठाउँ जमल स्थित राष्ट्रिय नाचघरमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । ...
नेपाल–भारत बहुभाषिक कविता महोत्सव’ आयोजना
काठमाडौंस्थित भारतीय राजदूतावासले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, हिन्दी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयको वाल्मिकी विश्वविद्यालय र अक्षर यात्री प्रतिष्ठान, भारतको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय ...