नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा १९जना स्रष्टालाई प्रज्ञा पुरस्कार-२०८२ समर्पण
काठमाडौँ , कमलादी । २०८३ वैशाख १७ गते ,बिहीवार•भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजशास्त्र लगायतका विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई नेपाल प्रज्ञा- प्रतिष्ठानलेप्रज्ञा पुरस्कार-२०८२ समर्पण गरेको छ।• प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको उक्त समारोहमा पुरस्कृत स्रष्टालाई पुष्पमाला नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले गर्नुभएको थियोे ।•प्रज्ञा-प्रतिष्ठानका कुलपति राईले जनही १,०००००/…











