प्रज्ञा-प्रतिष्ठानको पहलमा साझा लेखन पद्धतिका लागि दुबो फन्ट प्रस्तावित !
काठमाडौँ ।२०८१ साल फागुन २७ गते मङ्गलवार ठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको पहलमा नेपालमा बोलिने सबै १२५ भाषामा साझा लेखन पद्धतिका लागि नयाँ फन्ट ल्याइएको छ । प्रज्ञा-प्रतिष्ठाले गठन गरेको अध्ययन कार्यदलको प्रतिवेदनका आधारमा कलाकार रमेश पौडेलले “दुबो” नामक फन्टको डिजाइन गर्नुभएकाे हाे। प्रज्ञा-प्रतिष्ठान,नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबिच ३ महिनाअघि…