प्रज्ञा पुरस्कार-२०८२ घोषण ।
काठमाडौँ ,कमलादी । २०८३ वैशाख १०, गते ,बिहीवार।नेपाल प्रज्ञा-प्रतिष्ठानले हरेक वर्ष भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजिकशास्त्र विधाका विभिन्न प्रज्ञा पुरस्कारहरू-२०८२ घोषणा गरेको छ।साथै,यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कार समेत प्रारम्भ गरेको छ। नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिअनुसार जनही १,०००००। (एक लाख )राशि रहेको प्रज्ञा पुरस्कार १२ जनालाई दिइने भएको छ ।जसमा समालोचनातर्फ प्रा.डा.अभि…











