इतिहासलेखन रअनुसन्धानमा ज्ञानमणि नेपालको चर्चा
काठमाडौँ ।२०८१ असार २४ गते सोमवार। मूर्धन्य इतिहासकार ज्ञानमणि नेपालको स्मृतिमा नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘इतिहास तथा वाड्मयको अनुसन्धानमा ज्ञानमणि नेपालको योगदान’ विषयक विचार-गोष्ठीको आयोजना गरेको थियोे । उक्त शीर्षकको कार्यपत्र डा. शैलेन्दुप्रकाश नेपालले प्रस्तुत गर्नुभएको थियो । प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गोष्ठीको समुद्घाटन गर्नुभएको थियोे । उहाँले ज्ञानमणि नेपाललाई इतिहास र वाङ्मय क्षेत्रको…