सदस्य सचिव
‘दर्शनावली’ भाग ११ प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारी ,पूर्व परिषद् सदस्य विष्णु प्रभातद्वारा सम्पादित एवम् प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित ‘दर्शनावली’ भाग११ प्रकाशित भइसकेको छ। समयमै आफ्नोप्रति सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ।
नेपाली मौलिक दर्शन र दार्शनिक चिन्तनहरूका बारेमा प्रज्ञा-प्रतिष्ठानले अध्ययन थाल्ने
काठमाडौँ । अन्तर्राष्ट्रिय दर्शन दिवस-२०२४ का अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठान,दर्शनशास्त्र विभागले ‘समाज विकास र दर्शन’ विषयक विचार-गोष्ठीको आयोजना गरेको थियोे ।उक्त विचार- गोष्ठीको ब्यानर वाचन गरेर प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच समुद्दघाटन गर्नुभएको थियोे।उहाँले दर्शनमा भौतिकवादी र अध्यात्मवादी धारा छन् ।ती मध्ये विश्वमा फैलिएका दर्शनका आयाम वा हाँगामध्ये नेपाली मौलिक दर्शन र दार्शनिक चिन्तनहरूका बारेमा…