सङ्घीय संस्कृति नीति तर्जुमा” कार्यदलका तर्फबाट कुलपति राईद्वारा प्रधानमन्त्री र संस्कृति मन्त्रीसमक्ष मस्यौदा पेस
काठमाडौँ । २०८० माघ ११ बिहीवार । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको संयोजकत्वमा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले२०८० भदौ १८ गते “सङ्घीय संस्कृति नीति तर्जुमा”कार्यदल गठन गरेको थियो । यस कार्यदलले साढे चार महिना लामो अध्ययन गरेर सांस्कृतिक नीतिबारे प्रतिवेदन तयार पारेको थियोे ।यसैक्रममा कार्यदलका संयोजक राईले स्थानीय ,प्रदेश र सङ्घको समग्र सांस्कृतिक नीति…