प्रज्ञा-प्रतिष्ठानमा मातृभाषा साहित्य शृङ्खला सुरु हुने
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य (मातृभाषा ) विभागले प्रत्येक महिनाको अन्तिम शुक्रवार “मातृभाषाको साहित्य”विषयक शृङ्खला सञ्चालन गर्दैछ ।यस शृङ्खलामा विभिन्न मातृभाषामा रचिएका सिर्जनाहरूको विधागत इतिहास र विश्लेषण गर्ने छ । साथै,मातृभाषा साहित्यको उत्थान , चुनौती र सम्भावनाका बारेमा विशद् संवाद र विमर्श हुनेछ । प्रज्ञा-प्रतिष्ठानको यस प्रयत्नले मातृभाषा साहित्यको उत्थान,पूनर्जागरण ,संरक्षण र संवर्धानमा कोशेढुङ्गा साबित…