देशको सबैभन्दा ठुलो सत्ता प्राज्ञिक सत्ता हो–भूपाल राई, कुलपति
१० बुँदे “प्रज्ञा पोखरा घोषणापत्र-२०८०” जारी गर्दै नेपालका प्रज्ञा-प्रतिष्ठानहरू बिचको अन्तरक्रिया सम्पन्न । कास्की ,पोखरा । भाषा,साहित्य ,संस्कृति र कला क्षेत्रका समस्याहरूको निरूपण गर्ने उद्देश्यले गण्डकी प्रज्ञा-प्रतिष्ठानको आयोजनामा नेपालका प्रज्ञा-प्रतिष्ठानहरू बिच एकदिवसीय अन्तरक्रिया सम्पन्न भयो । यस अन्तरक्रियामा नेपाल प्रज्ञा-प्रतिष्ठान,ललितकला प्रज्ञा-प्रतिष्ठान ,सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठान ,गण्डकी प्रज्ञा-प्रतिष्ठान, सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान र पोखरा प्रज्ञा-प्रतिष्ठान बिच सहभागिता रह्यो…