छिमेकी मूलुकहरु चीन र भारतलाई अनुवादमा प्राथमिकता दिइने : कुलपति राई
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अन्तर्राष्ट्रिय अनुवाद दिवसका अवसरमा ‘अनुवाद विमर्श’ कार्यक्रम देवकोटा सभाकक्षमा आयोजना गरेको थियोे । यस कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ‘अनुवाद गर्नु आफैँमा जटिल काम हो । अनुवाद जस्तो अन्तर्राष्ट्रिय आयामले देश-देशान्तरमा रहेका राष्ट्रहरूको भूराजनीति र सांस्कृतिक कुटनीतिलाई बुझ्ने अवसर दिन्छ । हाम्रो रैथाने बहुभाषिक अनुवाद प्रणालीलाई व्यवस्थित गरेर…