‘दर्शनावली’ भाग ११ प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारी ,पूर्व परिषद् सदस्य विष्णु प्रभातद्वारा सम्पादित एवम् प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित ‘दर्शनावली’ भाग११ प्रकाशित भइसकेको छ। समयमै आफ्नोप्रति सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ।
नेपाली मौलिक दर्शन र दार्शनिक चिन्तनहरूका बारेमा प्रज्ञा-प्रतिष्ठानले अध्ययन थाल्ने
काठमाडौँ । अन्तर्राष्ट्रिय दर्शन दिवस-२०२४ का अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठान,दर्शनशास्त्र विभागले ‘समाज विकास र दर्शन’ विषयक विचार-गोष्ठीको आयोजना गरेको थियोे ।उक्त विचार- गोष्ठीको ब्यानर वाचन गरेर प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच समुद्दघाटन गर्नुभएको थियोे।उहाँले दर्शनमा भौतिकवादी र अध्यात्मवादी धारा छन् ।ती मध्ये विश्वमा फैलिएका दर्शनका आयाम वा हाँगामध्ये नेपाली मौलिक दर्शन र दार्शनिक चिन्तनहरूका बारेमा…
झ्याउरे छन्दलय कविता लेखन विमर्श सम्पन्न
काठमाडौँ । काठमाडौँ। नेपाली मौलिक झ्याउरे छन्दलयको उत्थान गर्ने ध्येयले नेपाल प्रज्ञा–प्रतिष्ठान र काव्य घर नेपाल मिडिया प्रा.लि.को सहकार्यमा‘झ्याउरे छन्दलय कविता लेखन’विषयक विमर्श कार्यक्रमको आयोजना सोमवार प्रज्ञा-प्रतिष्ठानको देवकोटो सभाकक्षमा भएको थियोे। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले झ्याउरे छन्द नेपालको मौलिक छन्द हो।जुन मानव सभ्यता सुरु भएदेखि नै झ्याउरे छन्दलय पुस्तान्तरण हुँदै आएको हो । हाम्रा…
७ बुँदे घोषणासहित प्राज्ञिक भेला -२०८१ सम्पन्न
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान,नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा ‘प्राज्ञिक भेला -२०८१’ को आयोजना ललितकला प्रज्ञा-प्रतिष्ठान नक्सालमा गरिएको थियोे। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त भेलाको पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियोे । उहाँले प्राज्ञले राष्ट्रलाई सही बाटामा लान सहयोग पुर्याउनुपर्ने बताउनु भएको थियोे । प्राज्ञहरूले देशको…