कुलपति राईद्वारा पहिचान पुरस्कार प्रदान
२०७९ चैत ६, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री भूपाल राईले भोजपुरमा आयोजित कार्यक्रममा सहभागी भई स्रष्टाहरूलाई यस वर्षको पहिचान पुरस्कार प्रदान गर्नुभयो । वि.सं. २०७२ सालमा स्थापित पहिचान पुरस्कार कोषले हरेक वर्ष प्रदान गर्दै आएको पहिचान पुरस्कार २०७९ चैत ४ गते भोजपुरको चखियामा आयोजित एक कार्यक्रमका बिच कविता राईको उपन्यास ‘गुरु’ र अर्जुनबाबु माबुहाङ…