संस्कृतलगायत प्रत्येक मातृभाषालाई उच्चसम्मानका साथ हेरेको छु–भूपाल राई, कुलपति
काठमाडौँ । संस्कृत -भाषाको संरक्षण ,सम्वर्द्वन गर्दै वक्ता र प्रयोक्ताको ध्यानाकर्षण गर्ने उद्वेश्यले नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठअनुसन्धान व्यवस्थापन केन्द्र र भारतीय राजदूतावास स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको सहकार्यमा त्रिपन्नौँ संस्कृत दिवसको आयोजना भयो ।यसका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर समारोहको उद्घाटन गर्नुभयो । यसअवसरमा प्रमुख अतिथि राईले संस्कृतभाषा पूर्वीय वाङ्मयको…