“शाेकलाई सिर्जनामा बदल्नुपर्छ ” – कुलपति भूपाल राई
“शाेकलाई सिर्जनामा बदल्नुपर्छ भन्ने मेरो भनाइ /चाहनालाई मन्त्रीज्यूले पूरा गर्नुभयो, खुसी लाग्यो” – कुलपति भूपाल राई । माननीय मन्त्री सुदन किरातीज्यूलाई समवेदना- पत्र हस्तान्तरण गर्दै ! नेपाल प्रज्ञा-प्रतिष्ठान परिवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा – २०८०/०६/०८