‘संस्कृत भाषाविज्ञानको रूपरेखा’ प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रा.डा. नन्दीश अधिकारीद्वारा लिखित ‘संस्कृत भाषाविज्ञानको रूपरेखा’ प्रकाशित भयो । समयमै आफ्नो प्रति आफैँ सुरक्षित गर्नुहुन अनुरोध छ।
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रा.डा. नन्दीश अधिकारीद्वारा लिखित ‘संस्कृत भाषाविज्ञानको रूपरेखा’ प्रकाशित भयो । समयमै आफ्नो प्रति आफैँ सुरक्षित गर्नुहुन अनुरोध छ।
नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (समालोचना र साहित्यतिहास) विभागद्वारा प्रकाशित ‘प्रज्ञा’ (विज्ञसमीक्षित शोधपत्रिका)अङ्क- १,पूर्णाङ्क १२६,२०८० माघ-२०८१ असार अङ्क प्रकाशित भएको छ।उक्त अङ्क प्रज्ञा-प्रतिष्ठानको बिक्री कक्षमा राखिएको जानकारी गराइन्छ।
नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य (अनुवाद अनुसन्धान) विभागले रूपान्तरण अङ्क १२ प्रकाशित गरेको छ। इच्छुक व्यक्तिले प्रज्ञा-प्रतिष्ठानको बिक्री कक्षमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौँ ।
नेपाल प्रज्ञा-प्रतिष्ठान सामाजिक शास्त्र विभागबाट नियमित प्रकाशित हुँदै आएको समाज अन्वेषण विज्ञसमीक्षित अर्धवार्षिक जर्नलको छैटौँ अङ्क डिओआइ नम्बरसहित नेप्जोलमा (नेपाल अनलाइन) मा प्रकाशित भएको छ।यसको छपाई प्रति लिन इच्छुक व्यक्तिले प्रज्ञा-प्रतिष्ठानको बिक्री कक्षमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौँ ।