प्रज्ञा-प्रतिष्ठान आधिकारिक ट्रेड युनियनद्वारा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिले ११४ औँअन्तर्राष्ट्रिय नारी दिवस -२०८०को आयोजना प्रतिष्ठानको देवकोटा कक्षमा गरेको थियोे।यस अवसरमा ‘ नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा महिलाको भूमिका ‘विषयक विचारगोष्ठी तथा कविता वाचन कार्यक्रमसमेत भएको थियोे । यस कार्यक्रमको उद्घाटन कुलपति राईले कविता…