प्रज्ञा-प्रतिष्ठानको लुम्बिनी प्रदेश एकदिने आख्यान महोत्सव तथा पूर्णिमा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न
बाँके,कोहलपुर ।२०८० फागुन २६ गते शनिवार नेपाल प्रज्ञा -प्रतिष्ठानको प्रमुख आयोजना र कोहलपुर नगरपालिका तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सहआयोजनामा ‘लुम्बिनी प्रदेश एकदिने आख्यान महोत्सव’को आयोजना गरिएको थियोे । यस कार्यक्रममा पूर्णिमा साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘पूर्णिमा साहित्य रत्न–२०७९’ प्रा.डा. रामप्रसाद ज्ञवाली र ‘तुल्सीराम स्मृति पुरस्कार–२०७९’ बाँकेकी साहित्यकार ऋचा लुइँटेललाई नेपाल…