प्रज्ञा-प्रतिष्ठानमा चाम्लिङ भाषा साहित्यबारे विमर्श
काठमाडौँ ।२०८० फागुन २९गते मङ्गलवार । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले मासिक रूपमा आयोजना गर्दै आएको मातृभाषा साहित्य शृङ्खलाको नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले ब्यानर पाठ गरेर उद्घाटन गर्नुभएको थियोे। यसै क्रममा सदस्य सचिव सुवेदीले चाम्लिङ भाषाको कार्यक्रम हुँदा आफ्नै जस्तो लाग्ने गरेको बताउनु हुँदै प्रत्येक भाषाको महत्त्व समान रहेको बताउनुभएको थियोे ।उहाँले चाम्लिङ…
प्रज्ञा-प्रतिष्ठानमा ‘बाबुराम आचार्य:जीवनी र व्यक्तित्व’बारे प्रवचन
काठमाडौँ ।२०८० फागुन २९ गते मङ्गलवार । नेपाल प्रज्ञा-प्रतिष्ठान, सामाजिक शास्त्र विभागले इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा इतिहासशिरोमणि बाबुराम आचार्यको १३७ औँ जन्मजयन्ती भव्यतापूर्वक मनायो ।यसअवसरमा ‘बाबुराम आचार्य : जीवनी र व्यक्तित्व’ विषयक प्रवचनको समेत आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले बाबुराम आचार्यको तस्बिरमा…
भेषजबिन्दु साहित्यिक पुरस्कार’ र ‘साहित्य सम्मान अर्पण
स्याङ्जा ,वालिङ । २०८० फागुन २८ गते सोमवार। नेपाल प्रज्ञा- प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारीको प्रमुख आतिथ्यमा भेषजबिन्दु साहित्यिक पुरस्कार’ र ‘साहित्य सम्मान अर्पण ,रचना वाचनको ७० ओैँ शृङ्खला ,गोष्ठीपत्र प्रस्तुत तथा पुस्तक लोकार्पण र परिचर्चा कार्यक्रम रहेको थियोे।कार्यक्रम भेषजराज साहित्य प्रतिष्ठानको अायोजना र नेपाल प्रज्ञा- प्रतिष्ठानको सह-अायोजनामा भएको…