नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित हुँदै आएको ‘समाज अन्वेषण'(विज्ञसमीक्षित अर्धवार्षिक जर्नल) पूर्णाङक -२ ,२०८० कार्तिक -चैत्र अङ्क प्रकाशित भएको छ ।यसको प्रधान सम्पादकमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसाल,सम्पादक मण्डलमा प्राज्ञ नारायणप्रसाद मरासिनी,प्राज्ञ नवीन जिरेल,गोकुल पोखरेल,प्रकाश थापा मगर,सरोजदिलु र कार्यकारी सम्पादकमा नारायण शर्मा रहनुभएको छ।


