नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित Journal of Nepalese Studies को vol.16, No.1| 2024 प्रकाशित भएको छ।प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई प्रधान सम्पादक तथा भीमनाथ रेग्मी,अम्बरजङ्ग लिम्बू ,शिवराज पन्त र सुधा मैनाली सम्पादक रहनु भएको छ। जर्नलको कार्यकारी सम्पादक तारामणि राई रहनुभएको छ। अङ्ग्रेजी भाषामा प्रकाशित भएको खोजअनुसन्धानमूलक उक्त जर्नलमा महत्त्वपूर्ण सामग्रीहरू प्रकाशित भएका छन् ।