रूपान्तरण पत्रिकाको पूर्णाङ्क -११ प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठानले ११ वर्षदेखि अनुवादप्रधान वार्षिक पत्रिका ‘रूपान्तरण’ प्रकाशित गर्दै आएको छ । यसपटक प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा अनुवाद विभाग प्रमुख हंसावती कुर्मी ‘हंसा’को प्रधान सम्पादकत्वमा २०८० चैत्रमा रूपान्तरण पत्रिकाको पूर्णाङ्क -११ प्रकाशित भएको छ ।सम्पादन मण्डलमा केशव सिग्देल ,कंचना झा ,सिल्भिया श्रेष्ठ र कार्यकारी सम्पादकमा वेदना उपाध्याय रहनुभएको छ। विभिन्न भाषाका रचनालाई आपसी…
प्रज्ञा-प्रतिष्ठानद्वारा सामाजिकशास्त्र सङ्गोष्ठीका लागि लेख छनौट
काठमाडौँ । नेपाली समाजमा विद्यमान विविध ज्ञान र आयामका बारेमा बहस निर्माण गर्ने ध्येयले नेपाल प्रज्ञा-प्रतिष्ठानको सामाजिकशास्त्र विभागले सामाजिकशास्त्रका विभिन्न विषयमा प्राज्ञिक प्रवचन, गोष्ठी, विचार-विमर्श र सम्मेलन गराउँदै आएको थियो । यसै उद्देश्यअनुरूप अागामी २०८१ ज्येष्ठ १६ र १७ गते प्रज्ञा-प्रतिष्ठानले सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठीको आयोजना गर्दै छ। यसका लागि गत चैत्र महिनामा नै ‘राजनीतिक परिवर्तन…