आकर्षक छुटसहित प्रज्ञा-प्रतिष्ठानका पुस्तकको प्रदर्शनी सुरु
काठमाडौँ ।२०८१ असार २३ गते आइतवार। नेपाल प्रज्ञा-प्रतिष्ठान भानुभक्त कक्षमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ४१ओैँ प्राज्ञसभाको सन्दर्भमा रिबन काटेर पुस्तक प्रदर्शनीको समुद्घाटन गर्नुभएको थियोे। पुस्तक प्रदर्शनीमा नेपाली भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शनशास्त्र र समाजशास्त्र आदिका पुस्तकहरू विक्रीको लागि राखिएको छ। प्रदर्शनीको मुख्य लक्ष्य भनेको प्रज्ञाका पुस्तकहरू पाठकसमक्ष पुर्याउँदै पठन संस्कृतिको विकासमा टेवा पुर्याउने…