प्रज्ञा-प्रतिष्ठानमा “योगदर्शनको सामाजिक प्रभाव”बारे बहस
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान,सामाजिक शास्त्र विभागले डा.टिपी धमलाद्वारा लिखित कार्यपत्र योगदर्शनको सामाजिक प्रभाव” विषयक विचार गोष्ठीको आयोजना गर्यो । प्रस्तुत कार्यपत्र तथा विचार गोष्ठीको समुद्घाटन प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले गर्नुभयो ।यसअवसरमा उहाँले योग,ज्ञान विज्ञान र दर्शनलगायतका सबै विषयको मूलस्रोत समाज नै हो।पूर्वीय योगदर्शनलाई पश्चिमाले समेत व्यापक बनाइसकेका छन् ।योगको व्यापक…











