प्रज्ञा गजल महोत्सव -२०८० सम्पन्न
काठमाडौँ । २०८० फागुन १८ शुक्रवार। नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा गजल महोत्सव’-२०८०को आयोजना गर्यो । प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर प्रज्ञा गजल महोत्सव -२०८० को उदघाटन गर्नुभएको थियो ।उहाँले कवि र गजलकारले आफ्नै विरुद्ध उभिएर पनि सिर्जना गरेका हुन्छन् । कवि र गजलकार प्रायः भ्रष्ट हुँदैन भन्ने धारणा राख्दै महोत्सवमा सहभागी गजलकारलाई प्रमाणपत्र प्रदान…











