प्राज्ञ-प्रतिष्ठानमा मातृभाषा लेखनमा देवनागरी लिपिको प्रयोग र मानकीकरण’ विषयक विचार गोष्ठी सम्पन्न
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, भाषा (नेपालीभाषा,कोष तथा व्याकरण )विभागद्वारा ‘मातृभाषा लेखनमा देवनागरी लिपिको प्रयोग र मानकीकरण’ विषयक विचारगोष्ठी प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे । यसै क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले धन्यवादका क्रममा देवनागरी लिपिमा मातृभाषाको लेखन र प्रयोगमा एकरूपता कायम गर्नका लागि विमर्श हुनु आवश्यक रहेको बताउनुभएको थियोे । यसैगरी प्रज्ञा-प्रतिष्ठानका…











