टुक्का कविता नेपाली मौलिकताको उपज हो – भूपाल राई, कुलपति: नेपाल-प्रज्ञाप्रतिष्ठान
काठमाडौँ । टुक्का साहित्य समाजले आफ्नो चौथो वार्षिकोत्सव ,पुस्तक विमोचन तथा सम्मान समारोह नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा आयोजना गर्यो । यसअवसरमा प्रमुख अतिथि राईले “कविहरूले अभिव्यक्त गर्ने नयाँ कला र चिन्तनको रूपमा टुक्का कवितालाई लिन सकिन्छ। कवितालाई जति टुक्रयाए पनि कविता नै रहन्छ ।छोटोभन्दा छोटोे उपक्रम वा अंशको रूपमा टुक्का कविता देखा…