बहुभाषिक ..’अन्तर्राष्ट्रिय बहुभाषिक साहित्य ,सङ्गीत तथा पर्यटन प्रवर्धन महोत्सव २०८१सम्पन्न
झापा ,कचनाकवल। २०८१ जेठ २५-२७ गते नेपाल प्रज्ञा-प्रतिष्ठान ,नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान र कचनकवल गाउँपालिकाको सहकार्यमा ‘बहुभाषिक साहित्य ,सङ्गीतकला केन्द्र`झापाको आयोजनामा ‘अन्तर्राष्ट्रिय बहुभाषिक साहित्य ,सङ्गीत तथा पर्यटन प्रवर्धन महोत्सव जेठ २५देखि २७ गतेसम्म आयोजना गरिएको थियोे । महोत्सवको पहिलो दिन भ्रमण कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि, प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा…











