प्रज्ञा-प्रतिष्ठान आधिकारिक ट्रेड युनियनको तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम
काठमाडौँ । आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिले तिज पर्व -२०८१ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको थियोे । प्रमुख अतिथि एवम् नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले तिज महिलाहरूको सुखदुःख र स्नेहसँग जोडिएको पर्व हो ।तिजलाई विकृति र अन्धविश्वासबाट जोगाउँदै महिलामुक्तिमैत्री बनाउनुपर्ने बताउनु भएको थियोे।उहाँले सांस्कृतिक संस्थानबाट प्राप्त तिज विशेष…











