सवारी चालक राम महर्जनको अनिवार्य अवकाश
काठमाडौँ ,कमलादी । २०८१असार २गते ,आइतवार । नेपाल प्रज्ञा-प्रतिष्ठानका सवारी चालक राम महर्जनले अनिवार्य अवकाश प्राप्त गर्नु भएको थियोे ।महर्जनले २० वर्ष ४ महिनाको सेवाअवधिबाट अनिवार्य अवकाश प्राप्त गर्नुभएको थियोे । उहाँको बिदाइ कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठान, लेखनाथ प्रवचन कक्षमा आयोजना गरिएको थियो ।यसै क्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले अवकाश प्राप्त जीवनलाई थप क्रियाशील बनाउँदै जानुपर्नेमा…