प्रज्ञा-प्रतिष्ठानमा ‘चलचित्र, साहित्य र नेपाली सन्दर्भ’ विषयक विचारगोष्ठी सम्पन्न
काठमाडौँ ।२०८१ असार १८ गते मङ्गलवार । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको सहकार्यमा ‘चलचित्र, साहित्य र नेपाली सन्दर्भ’ विषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियोे । नेपाल प्रज्ञा -प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर पाठ गरेर कार्यक्रमको समूद्घाटन गर्नुभएको थियोे । उहाँले चलचित्र आफैँमा संवेदनशील साहित्य हो । यो प्रविधिमैत्री भएकाले चलचित्र साहित्य अरू…