डा.सुवेदीको “नेपाली उपन्यासमा आञ्चलिकता …”लोकार्पित
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा लिखित “नेपाली उपन्यासमा आञ्चलिकता : सिद्धान्त, परम्परा र प्रवृत्ति” शोधपरक समालोचना कृति साझा प्रकाशनबाट प्रकाशित भएको हो । यस कृतिको लोकार्पण एकजमघटमा नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राई लगायतले गर्नुभएको थियोे । भाषा आयाेगका सदस्य मातृकाप्रसाद पाेखरेल,प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्य डा. कृष्णराज अधिकारी, राजन मुकारुङ ,बाबा बस्नेत,…











