बिपी कोइरालाको साहित्यबारे अन्तरक्रिया सम्पन्न
नेपाली काङ्ग्रेसका संस्थापक नेता तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक योगदानबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स) को सहकार्यमा आइतबार प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा उक्त कार्यक्रम सम्पन्न भएको हो । ‘नेपाली राजनीतिका सन्दर्भमा विश्वेश्वरप्रसाद कोइराला र उनको साहित्य’ विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईलगायतका प्राज्ञ…











