नेपाल–भारत बहुभाषिक कविता महोत्सव’ आयोजना
काठमाडौंस्थित भारतीय राजदूतावासले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, हिन्दी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयको वाल्मिकी विश्वविद्यालय र अक्षर यात्री प्रतिष्ठान, भारतको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा ‘नेपाल–भारत बहुभाषिक कविता महोत्सव’ आयोजना गरेको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री भूपाल राई प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । सम्बोधनमा वहाँले मातृभाषाको महत्वलाई उजागर…