हलोक्रान्ति प्रतीकात्मक विद्रोह थियोे -अर्थमन्त्री प्रकाशशरण महत
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान सामाजिक शास्त्र विभाग , हलो क्रान्ति नेपाल र तोयनाथ स्मृति प्रतिष्ठानको आपसी सहकार्यमा ७४ औँ हलो क्रान्ति दिवसका अवसरमा ‘बहुआयामिक हलो क्रान्ति -२००६’ विषयक एकदिवसीय विचार गोष्ठीको सम्पन्न भएको छ । गोष्ठीको समूद्घाटन प्रमुखअतिथि तथा माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्नुभएको थियो । गोष्ठीको पहिलो सत्रमा बोल्दै उहाँले भन्नुभयो, “२००६ साल,…