सबैमा सूचना
नेपाल प्रज्ञा-प्रतिष्ठानको हल अनलाइन बुकिङ सेवा २०८० साल भदौ १ गते ,शुक्रवार, बिहान ११ बजेदेखि प्रारम्भ हुने जानकारी गराइन्छ ।
नेपाल प्रज्ञा-प्रतिष्ठानको हल अनलाइन बुकिङ सेवा २०८० साल भदौ १ गते ,शुक्रवार, बिहान ११ बजेदेखि प्रारम्भ हुने जानकारी गराइन्छ ।
काठमाडौँ । गाउँ खानेकथालाई कर्णालीमा साइतर भनिन्छ ।तिनै साइतरहरूको खोजअनुसन्धान ,सङ्कलन र सम्पादन गरेर स्रष्टा खडानन्द चौलागाईंले “कर्णालीका गाउँखाने कथाहरू” नामक साइतरसङ्ग्रह प्रकाशित गर्नुभएको छ । यस पुस्तकको लोकार्पण प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरीले गर्नुभयो । यस अवसरमा प्रमुख अतिथि गिरीले खडानन्द चौलागाईंले प्रकाशित गर्नुभएको पुस्तक “कर्णालीका गाउँखाने कथाहरू”कर्णालीको जनजीवनमा…
काठमाडौँ । टुक्का साहित्य समाजले आफ्नो चौथो वार्षिकोत्सव ,पुस्तक विमोचन तथा सम्मान समारोह नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा आयोजना गर्यो । यसअवसरमा प्रमुख अतिथि राईले “कविहरूले अभिव्यक्त गर्ने नयाँ कला र चिन्तनको रूपमा टुक्का कवितालाई लिन सकिन्छ। कवितालाई जति टुक्रयाए पनि कविता नै रहन्छ ।छोटोभन्दा छोटोे उपक्रम वा अंशको रूपमा टुक्का कविता देखा…
काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईज्यूको उकालो डटकममा प्रकाशित अन्तर्वार्ता यसप्रकार छ https://m.facebook.com/story.php?story_fbid=3076857582450476&id=100003787933271&mibextid=Nif5oz https://www.ukaalo.com/…/20230811-interview…/9327…
नुवाकोट । जिटिनको आयोजनामा नुवाकोट तुप्चेमा पर्यटन व्यवसायी अम्बिर गुरुङद्वारा रचित “गाजलीगाथा” एक विशेष समारोहका बिच प्रमुख अतिथि तथा सङ्घीय सांसद हितबहादुर तामाङले लोकार्पण गर्नुभयो । यसअवसरमा उहाँले ” कृति कष्टकर ढङ्गले जीवन बिताउने ग्रामीण आमाहरूको यथार्थ कथाको प्रतिबिम्ब भएको दाबी गर्नुभयो । अम्बिर गुरूङ अत्यन्तै इमान्दार राजनीतिज्ञ र शालीन समाजसेवी त हुँदै हुनुहुन्छ,परन्तु उहाँ…
काठमाडौँ । नेपाल प्रज्ञा- प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्य शृङ्खला प्रारम्भ गरेको छ। यस शृङ्खलामा मातृभाषा साहित्यबारे सिर्जना, संवाद र विमर्श नियमित रूपमा प्रत्येक महिनाको अन्तिम शुक्रबारका दिन आयोजना गरिने भएको छ ।यस क्रममा प्रज्ञा-प्रतिष्ठानका साहित्य ( मातृभाषा) विभागका सदस्य तथा युनेस्कोका सहजकर्ता डा. सोमबहादुर धिमालले ‘धिमाल भाषाको साहित्य विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो। यसमा…
काठमाडौँ । नेपालको एकीकरण अभियानका क्रममा बिसे नगर्चीले महत्त्वपूर्ण योगदान पु-याउनुभएको थियोे ।त्यस ऐतिहासिक योगदानको स्मरण गर्दै “बिसे नगर्ची ” विशेषाङ्क स्मारिकाको रूपमा परियार समाज केन्द्रीय समितिले प्रकाशित गरेको छ । यस अवसरका प्रमुख अतिथि तथा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले “बिसे नगर्ची” विशेषाङ्कको विमोचन गर्दै “बिसे नगर्चीले राष्ट्रिय एकताअभियानमा पु-याएको…