भेषजबिन्दु साहित्यिक पुरस्कार’ र ‘साहित्य सम्मान अर्पण
स्याङ्जा ,वालिङ । २०८० फागुन २८ गते सोमवार। नेपाल प्रज्ञा- प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारीको प्रमुख आतिथ्यमा भेषजबिन्दु साहित्यिक पुरस्कार’ र ‘साहित्य सम्मान अर्पण ,रचना वाचनको ७० ओैँ शृङ्खला ,गोष्ठीपत्र प्रस्तुत तथा पुस्तक लोकार्पण र परिचर्चा कार्यक्रम रहेको थियोे।कार्यक्रम भेषजराज साहित्य प्रतिष्ठानको अायोजना र नेपाल प्रज्ञा- प्रतिष्ठानको सह-अायोजनामा भएको…











