प्रज्ञा-प्रतिष्ठान र नेपाल वैकल्पिक समाजको विमर्श सम्पन्न
काठमाडौँ ।२०८१ असार २ गते आइतवार नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजको सहकार्यमा ‘विकासको सोचमा सरकार र जनता’ विषयक विमर्श कार्यक्रम आयोजना गरिएको थियोे । यस विषयक कार्यपत्र केशव आचार्यले प्रस्तुत गर्नुभएको थियोे ।यसमाथिको टिप्पणी सङ्घीय सांसद तथा पूर्वमन्त्री डा.विमला राई पौडेल ,डा. गोविन्द पोखरेल ,संविधानसभा सदस्य हरि रोकाले टिप्पणी गर्नुभएको थियोे ।यस कार्यक्रमको…











