‘थाय्भु’ २०८०(असार-असोज ) प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित नेपालभाषाया साहित्यिक खोलापौ ‘थाय्भु’ २०८०(असार-असोज ) प्रकाशित भयो ।
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित नेपालभाषाया साहित्यिक खोलापौ ‘थाय्भु’ २०८०(असार-असोज ) प्रकाशित भयो ।
नेपाल प्रज्ञा-प्रतिष्ठान र रानाथारू कला-संस्कृति संरक्षण तथा विकास मञ्च धनगढी ,कैलालीको सहकार्यमा ‘प्रथम राना थारू मातृभाषा-साहित्य सम्मेलन’को आयोजना हुँदैछ। यस प्रथम ऐतिहासिक सम्मेलनमा सहभागी भई भाग लिनुहुन हार्दिक अनुरोध गरिन्छ।
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा नेपाली बालसाहित्यको अध्ययन परम्परा’ विषयक विचार गोष्ठी भएको थियो । नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले सो कार्यक्रमको समूद्घाटन गर्नुभएको थियोे । यस अवसरमा उपकुलपति श्रेष्ठले ‘बालसाहित्य’ साहित्यको आधारस्तम्भ भएकाले सुव्यवस्थित ढङ्गले लेखन र पठनपाठन हुनुपर्नेमा जोड दिनुभएको थियोे ।…
अमेरिका । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई गत कार्त्तिक २८ गते अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज-बोर्ड अफ् ट्रस्टीको आमन्त्रण र व्यवस्थापनमा अमेरिकाको डिसी प्रस्थान गर्नुभएको छ । कुलपति राई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आज नोभेम्बर १९ तारिख आइतवार, भर्जिनियाको मनासस सहरस्थित वाएन्दम होटलमा प्रदान गरिने पुरस्कार वितरण समारोहको प्रमुख अतिथिको रूपमा जानुभएको हो । साथै,नेपाल प्रज्ञा-प्रतिष्ठानका…
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय, मैतीदेवीमा आयोजित महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ओैँ जन्मजयन्ती भव्यतापूर्वक सम्पन्न भएको थियोे ।यस प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्ज्वलन गरी सो कार्यक्रमको समूद्घाटन गर्नुभएको थियोे । यसैगरी कुलपति राईले प्रज्ञा-प्रतिष्ठान साहित्य (पद्य/काव्य )विभागबाट प्रकाशित कविता चौमासिक( १२४-१२५)संयुक्ताङ्कको समेत लोकार्पण गर्नुभएको थियोे। यसै क्रममा कवि हरिहर अधिकारी ‘श्यामल’ले…
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले हरेक महिनाको अन्तिम शुक्रवार ‘मातृभाषा साहित्य शृङ्खला’ अन्तर्गत सिर्जना, संवाद र विमर्श’ कार्यक्रमको आयोजना गर्दै आएको छ। यसैक्रममा ‘थारू साहित्यको विगत र वर्तमान’ विषयक कार्यपत्र प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.कृष्णराज सर्वहारीले एक समारोहबिच यसै प्रतिष्ठानको देवकोटा सभाकक्षमा प्रस्तुत गर्नुभएको थियोे । यस अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर…
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, भाषा ( मातृभाषा कोश र व्याकरण)विभागको आयोजनामा नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १५६ औँ जन्मजयन्ती तथा विचार गोष्ठी देवकोटा सभाकक्षमा भव्तापूर्वक सम्पन्न भएको थियो। यस गोष्ठीको प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालभाषाका महाकवि सिद्धिदास महाजुको तस्बिरमा माल्यार्पण गरेर उद्घाटन गर्नुभएको थियोे ।यस अवसरमा कुलपति राईले’ इतिहासको पूनर्लेखनसहित महाकवि सिद्विदास महाजुको व्यक्तित्व र…