बालसाहित्यको वैश्विक गति : परिवर्तन र प्रगति” विषयक गोष्ठी सम्पन्न
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा बालसाहित्य लेखनका क्षेत्रमा विश्वमा आइरहेको नयाँ प्रवृत्तिका बारेमा परिचर्चा कार्यक्रम सम्पन्न गरिएको थियोे । कार्यक्रममा “बालसाहित्यको वैश्विक गति : परिवर्तन र प्रगति” शीर्षकको गोष्ठीपत्र प्रस्तुत गर्दै समालोचक महेश पौड्यालले आज हिजोका औपदेशिक र धार्मिक विषयभन्दा फरक धारमा बालसाहित्य लेखिन थालेको बताउँदै उनले भने, “हिजो बालबालिकालाई…