राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार दाबी सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८० पुष २३ गते
प्रथम पटक प्रकाशित मिति २०८० पुष २३ गते
प्रकाशित मिति २०८० माघ ७ गते आइतवार
काठमाडौँ ।२०८० माघ १४ गते आइतवार। नेपाल प्रज्ञा-प्रतिष्ठान,अरनिको समाज र विश्व चीनशास्त्र केन्द्र (पेइचिङ)ले संयुक्तरूपमा”चिनियाँ साहित्यकारहरूको स्वागत तथा नेपाल -चीन साहित्यिक अन्तरक्रिया” कार्यक्रम ,यस प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरेको थियोे। कार्यक्रममा ‘चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्था’का उपाध्यक्ष चाउ यान्पियाउको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले उक्त अन्तरक्रियामा भाग लिएको थियोे । यस अन्तर्क्रिया कार्यक्रमको अध्यक्षता प्रज्ञा-प्रतिष्ठानका कुलपति…
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँ ।
काठमाडौँ । २०८० माघ ११ बिहीवार । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको संयोजकत्वमा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले२०८० भदौ १८ गते “सङ्घीय संस्कृति नीति तर्जुमा”कार्यदल गठन गरेको थियो । यस कार्यदलले साढे चार महिना लामो अध्ययन गरेर सांस्कृतिक नीतिबारे प्रतिवेदन तयार पारेको थियोे ।यसैक्रममा कार्यदलका संयोजक राईले स्थानीय ,प्रदेश र सङ्घको समग्र सांस्कृतिक नीति…
काठमाडौँ । लेनिन स्मृतिको शतवार्षिकीका सन्दर्भमा नेपाल प्रज्ञा -प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजको सहकार्यमा प्रज्ञा -प्रतिष्ठानमा आयोजित “नेपाली समाजका सन्दर्भमा लेनिनवाद”विषयक अन्तरक्रिया कार्यक्रममा राजनीतिक विश्लेषक हरि रोकाले “नेपाल र विश्व सन्दर्भमा लेनिनवादको भविष्य”बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । यस कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले “सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठान”भन्ने मूल ध्येयका साथ…
Nepal Academy invites articles in prescribed format for the upcoming Vol.15 Journal of Nepalese Studies [ISSN 2705-442X print version]. This is an interdisciplinary journal that covers the areas like language, literature, culture, history and sociology in broader level. However, we encourage the authors to submit the articles for this volume on the contemporary issues raised…
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित एक समारोहबिच वरिष्ठ साहित्यिक पत्रकार तथा रचना द्वैमासिकका प्रधान सम्पादक रोचक घिमिरेलाई “प्रज्ञा नेपालीभाषा साहित्यिक पत्रकारिता पुरस्कार” र अर्का वरिष्ठ साहित्यिक पत्रकार तथा नेपालभाषाको साहित्यिक पत्रिका “थौंकन्हे” का सम्पादक रुक्मिनी श्रेष्ठलाई ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’-२०८० नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा सभाध्यक्ष भूपाल राईले पानसमा बत्ती बालेर समारोहको…
काठमाडौँ । २०८० पुस २६ गते ,बिहीवार । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले आयोजना गरेको एक कार्यक्रमबिच जीवनप्रवेश रोकामगरले ‘मगर खाम (भाषा) को साहित्यिक अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । यसै क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले प्रतिष्ठानकै देवकोटा सभाकक्षमा ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे । यस अवसरमा कुलपति राईले प्रतिष्ठानबाट…
काठमाडौंँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा (मातृभाषा, कोश र व्याकरण) विभागद्वारा ‘बज्रयान सम्प्रदायमा बेलविवाह संस्कारमा भाषाको प्रयोग’ विषयक विचार–गोष्ठी नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे। नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर पाठ गरेर उक्त गोष्ठीको उद्घाटन गर्नुभएको थियोे ।यस क्रममा उहाँले नेपालभाषा र नेवार संस्कृति समृद्ध रहेको छ ।यसमा पनि नेवारजातिका बालिकाको बेलसँग हुने विवाहलाई…