राई भाषाहरूको साझा पत्रिका’खुवालुङ’को लोकार्पण तथा ‘पानीपतिया’ को विमर्श
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले किरात राई जातिमा बोलिने भाषाहरूको पत्रिका ‘खुवालुङ’को लोकार्पण गर्नुभएको थियोे ।उक्त पत्रिका प्रज्ञा-प्रतिष्ठान साहित्य (मातृभाषा )विभागले प्रकाशित गरेको हो।बेलायतलाई कार्यक्षेत्र बनाउँदै आएका साहित्यकार काङमाङ नरेश राईद्वारा लिखित निबन्धात्मक कृति “पानीपतिया” का बारेमा समालोचक डा.तारालाल श्रेष्ठले “पानीपतियाः गोर्खा भर्तीको सांस्कृतिक असर”कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । कुलपति राईले काङमाङ नरेश…










