सुदूरपश्चिम प्रदेश एक दिने आख्यान महोत्सव सम्पन्न
कैलाली, धनगढी । २०८० फागुन २८ गते सोमवार । नेपाल प्रज्ञा -प्रतिष्ठान काठमाडौँको आयोजना तथा सुदूरपश्चिमाञ्चल साहित्य समाजको सहआयोजनामा ‘सुदूरपश्चिम प्रदेश एक दिने आख्यान महोत्सव’ सम्पन्न भएको थियो। यस महोत्सवको उद्घाटन गर्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा-प्रतिष्ठानको नीति योजना तथा समग्र प्रज्ञिक क्षेत्रको अवस्थाका बारेमा मन्तव्य राख्नुभएको थियो ।उहाँले सूदुरपश्चिमको भाषा, साहित्य र संस्कृतिको उन्नायन…