प्रज्ञा-प्रतिष्ठानमा सुनुवार भाषा,साहित्य र सौन्दर्यबारे विमर्श
काठमाडौँ । युगौदेखि उपेक्षा र उत्पीडनमा पारिएका नेपालका मातृभाषाहरूको खोज-अनुसन्धान ,पुनर्जागरण र तिनको अवस्थाबारे राज्य र सरोकारवाला निकायले दायित्ववहन गर्न सक्नुपर्छ ।’सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठान’ भन्ने समानताका साथ नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान नेतृत्व अघि बढेको छ । यसलाई आत्मसात् गर्दै नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना गर्न थालिएको ‘मातृभाषा साहित्य…