बढुवा सम्बन्धी सूचना (गोरखापत्रमा मिति २०८१ असोज ४ गते शुक्रवार प्रकाशित )
बढुवा सम्बन्धी सूचना (गोरखापत्रमा मिति २०८१ असोज ४ गते शुक्रवार प्रकाशित )
बढुवा सम्बन्धी सूचना (गोरखापत्रमा मिति २०८१ असोज ४ गते शुक्रवार प्रकाशित )
प्रज्ञा नेपाली बृहत् शब्दकोश(२०७९)को परिमार्जनका लागि सूचना !
काठमाडौँ । नेपालको बालसाहित्यलाई अन्तर्राष्ट्रियकरण गर्दै बालसाहित्यकारहरूबिच सिर्जनात्मक र पारस्परिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रुम टु रिडकाे सहकार्यमा २०८१ असोज ४ देखि ५ गतेसम्म दुईदिवसीय ‘अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन’ पहिलोपटक काठमाडौँस्थित प्रज्ञा-प्रतिष्ठानमा आयोजना गरिएको थियो।सम्मेलनमा काठमाडाैँ महानगरपालिका,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पहिलाे पाइला, SVA, द एसिया फाउन्डेसन, कथालय र thang को…
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना हुँदै आएको ‘मातृभाषा साहित्य’को १४अौँ शृङ्खलाको ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम यस प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे । ‘प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर उक्त कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा ‘अछामी साहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र डा.हर्कबहादुर शाहीले प्रस्तुत गर्नुभएको…
काठमाडौँ । २०८१ भदौ २६ गते बुधवार।नेपाल प्रज्ञा–प्रतिष्ठानको मातृभाषा, कोश र व्याकरण विभागको आयोजनामा ‘नेपालभाषाका प्रगतिवादी कविता’बारे समालोचक पूर्ण ताम्राकारले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा वि.सं. २०२२ सालको समाचार काण्डले नेवारहरूमा व्यापक असन्तुष्टि बढेर टोलटोलमा युवाहरूले साहित्यिक कार्यक्रम गरेर विरोधको स्वर घन्काएको ऐतिहासिक सन्दर्भका बारेमा चर्चा गरिएको थियोे । नेपालभाषामा प्रगतिवादी स्वर उराल्नेहरूमा जनकवि…
पाल्पा । नेपाल प्रज्ञा-प्रतिष्ठान तथा नारी साहित्य तथा सांस्कृतिक प्रतिष्ठान पाल्पाको अायाेजनामा ऐतिहासिक धरोहर रानी घाटको रानी महलमा कविता वाचन कार्यक्रमको आयोजना गरिएको थियोे । उक्त कार्यक्रममा दर्जन बढी कविहरूले कविता वाचन गर्नुभएको थियोे । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य/काव्य ) विभाग प्रमुख बाबा बस्नेतले पर्यटन र साहित्यलाई व्यापक…
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको साहित्य (काव्य/पद्य) विभागले ‘बदलिँदो परिवेशमा तिज र तिज गीतको सान्दर्भिकता’ विषयक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियोे। कार्यक्रमको उद्घाटन प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गर्नुभएको थियोे । उहाँले पितृसत्ताबाट उत्पीडनमा परेका महिलाहरू एकआपसमा भेला भएर सात/आठ हजार वर्षदेखि तिज मनाउँदै आएका छन्। पितृसत्ताविरुद्ध महिलाहरू तिज पर्वमा गीतसङ्गीतको माध्यमबाट प्रस्तुत भएर…
काठमाडौँ । आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिले तिज पर्व -२०८१ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको थियोे । प्रमुख अतिथि एवम् नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले तिज महिलाहरूको सुखदुःख र स्नेहसँग जोडिएको पर्व हो ।तिजलाई विकृति र अन्धविश्वासबाट जोगाउँदै महिलामुक्तिमैत्री बनाउनुपर्ने बताउनु भएको थियोे।उहाँले सांस्कृतिक संस्थानबाट प्राप्त तिज विशेष…
प्रथमअन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान,नेपाल बालसाहित्य समाज र रुम टु रिडको सहकार्यमा २०८१साल असोज ४ र ५ गते काठमाडौँमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको आयोजना हुँदैछ। नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा बालसाहित्य विभागका प्रमुख एवम् अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजक समितिका संयोजक विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले उक्त सम्मेलनले बालसाहित्य सम्बन्धी प्राज्ञिक बहसलाई अघि बढाएर नेपाली बालसाहित्यको लेखनस्तरलाई…