बालबालिका पठन संस्कृतिसँग जोडिनुपर्छ-उपकुलपति श्रेष्ठ
काठमाडौँ।२०८१ असार १९ गते बुधवार । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको सहकार्यमा बालसाहित्य समाजका आजीवन सदस्य केशरी अम्गाईले ‘बालबालिकामा पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । गोष्ठीमा नेपाल प्रज्ञा- प्रतिष्ठानका उपकुलपति तथा बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले बाल्यकालदेखि नै बालबालिकामा पुस्तक पढ्ने बानी लगाउनुपर्नेमा जोड दिँदै बाल्यकालको…