मातृभाषा राष्ट्रिय कविता महोत्सव’२०८२ सम्पन्न
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस -२०२६को आयोजना गरेको थियोे। कार्यक्रमको सुरुमा काठमाडौँको कमलादी,घण्टार ,रत्नपार्क र दरबारमार्ग लगायतका स्थानको परिक्रमा विभिन्न जनजाति र मातृभाषाका समूहका बाजागाजा र वेशभूषा तथा सांस्कृतिक विशेषता झल्किने झाकीसहित प्रभातफेरी तथा शोभायात्रा गरिएको थियोे ।कार्यक्रममा थारु ,नेवा:मगर,लिम्बू ,थामी ,धिमाल,शेर्पा,गुरुङ,छन्त्याल,सुनुवार,राई,तामाङ लगायतका आदिवासी जनजातिले आआफ्ना सांस्कृतिक झाकीहरू प्रस्तुत गर्नुभएको थियोे ।पानसमा बत्ती…





