प्रज्ञा-प्रतिष्ठान र एनआरएनएको सहकार्यमा आयोजित बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्किन्छ :कुलपति राई
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा गैरआवासीय नेपाली सङ्घ, भाषा साहित्य समितिको सहकार्यमा’साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना’ वाचन कार्यक्रमको आयोजना गरिएको थियोे। गैरआवासीय नेपाली सङ्घको २२ औँ स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको थियोे । प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र विशिष्ट अतिथि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठले संयुक्त रूपमा पानसमा बत्ती बालेर…





