सामाजिक शास्त्र सङ्गोष्ठीले निराशालाई चिर्दै आशा र सम्भावनालाई जगाउनु सक्नुपर्छ -मन्त्री पाण्डे
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान सामाजिक शास्त्र विभागद्वारा आयोजित सामाजिक शास्त्र वार्षिक सङ्गोष्ठी २०८२का प्रमुख अतिथि संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पानसमा बत्ती बालेर ‘नेपाली समाजका विविधता’विषयक दुई दिने कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सामाजिक शास्त्रको खोजअनुसन्धानको क्षेत्रमा प्रशस्त लगानी नभएको बताउनुभएको थियो ।उहाँले सङ्गोष्ठीमा प्रस्तुत हुने खोजमूलक…